Vision

To live according to God’s plan, bringing glory to Him by proclaiming the gospel of Jesus Christ and making disciples—thereby cultivating a loving, Spirit-filled, and Christ-centered community.

Mission Statement

We exist to know God, grow in His Word, and be empowered by the Holy Spirit to bear witness to the gospel of Jesus Christ. Our mission is to make disciples, serve others with compassion, and glorify God in every area of life.

दर्शन

परमेश्वरको योजना अनुसार जिएर उहाँको महिमा गर्न, येशू ख्रीष्टको सुसमाचार घोषणा गर्दै, उहाँको चेला निर्माण गर्दा प्रेमिलो र आत्माले भरिएको ख्रीष्ट केन्द्रीत समुदायको निर्माण हुनेछ ।

मिशन कथन

हामी परमेश्वरलाई चिन्न, उहाँको वचनमा बढ्न, र पवित्र आत्माद्वारा सशक्त भई येशू ख्रीष्टको सुसमाचारको साक्षी दिन– चेलाहरू बनाउन, करुणाका साथ सेवा गर्न, र जीवनको हरेक क्षेत्रमा परमेश्वरको महिमा गर्न अवस्थित छौं ।

 

Scroll to Top